नियम
कोषले परामर्श सेवा प्रदान गरे वापत लिन पाउने शुल्क

५. कोषले परामर्श सेवा प्रदान गरे वापत लिन पाउने शुल्क

कोषले ऐनको दफा ७ बमोजिम नगर विकाससँग सम्बन्धित निकायहरूलाई नगर विकास सेवा सम्बन्धी परामर्श सेवा प्रदान गरे वापत लिन पाउने शुल्क समितिले तोकिदिए बमोजिम हुनेछ ।